नाग पञ्चमी ! किन टाँसिन्छ घरको ढोकामा नाग ? (नाग स्तोत्रसहित)

काठमाडौं । श्रावण शुक्ल पञ्चमीको दिन नाग पञ्चमी । अर्थात् नाग वा सर्पको पूजा गर्ने दिन ।यसै दिन बिहान उठी स्नान गरी दीप, कलश, गणेश पूजा गरि गोबरको नाग बनाई नागको मानचित्रमा दही, दूबो,कुश, सिन्दुर, चन्दन आदिले पूजा गरि ढोकामा टाँस्नाले सर्प वा नागको भय हुँदैन भन्ने धार्मिक मान्यता छ ।नागहरू जस्तै अनन्त, वासुकि, पद्म, … Continue reading नाग पञ्चमी ! किन टाँसिन्छ घरको ढोकामा नाग ? (नाग स्तोत्रसहित)